नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र

हरिहरभवन, ललितपुर

कार्यालयको उद्देश्य

१. विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापन सम्बन्धि नीति, मापदण्ड, कानुन र नियमन ।

२. प्रयोगमा आएका र प्रतिबन्धित विषादीको सूचना संकलन र प्रवाह ।

३. विषादी नियन्त्रण र व्यवस्थापनसंग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासंगको सम्पर्क, समन्वय र सहकार्य ।

४. विषादीको आयात, अनुमति र नियमन सम्बन्धि कार्य ।

५. कृषि तथा वनजन्य वस्तुहरुको ‌ओसारपोसार गर्दा नेपालको सिमा क्षेत्र भित्र रहेका वानस्पतिक /जैविक विविधताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाइ कम गरी सुरक्षित व्यापार सहजिकरण ।

६. राष्ट्रिय विरुवा संरक्षण संगठनको रुपमा कार्य ।

७. बिरुवा संरक्षण ऐन २०६४ र बिरुवा संरक्षण नियमावली २०६६ को कार्यान्वयनको व्यवस्था।

८. वनस्पति एवं बिरुवा क्वारेन्टाइन सम्बन्धि कार्यहरु ।

९. वनस्पति एवं बिरुवा क्वारेन्टाइन चेकपोष्टको स्थापना एवं व्यवस्थापन ।